सक्रिय संक्रमित एक लाख नाघे, एकैदिन १६८ जनाको मृत्यु

काठमाडौं : देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ३ सय ५ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६ सय ३४ पुगेको हो ।

जसमध्ये ९४ हजार ३ सय ४३ जना होम आइसोलेसन र ७ हजार २ सय ९१ जना संस्थागत आइसोलेसनमा छन्। मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा १ सय ६८ जना संक्रमितको मृत्यु भएको छ।

सक्रिय संक्रमित एक लाख नाघे, एकैदिन १६८ जनाको मृत्यु

गायक गैरेकाे मन रुवाउने गीत ‘पिंजडाको चरी’

सक्रिय संक्रमित एक लाख नाघे, एकैदिन १६८ जनाको मृत्यु

नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब बढीको कारोबार

Leave a comment

Your email address will not be published. Required fields are marked *