लाहुरे लाहुरेनिको मिलन गराउने ,सन्तोष देउजालाई लाग्यो यस्तो आरोप

३० माघ,भर्खरै मिलन भएका स्मीता र राहुललाई फेरी छुटाउने प्रयास, सन्तोष देउजालाई पनि लाग्यो यस्तो आरोप । गोर्खाका भारतीय लाहुरे र उनको श्रीमतीको पुनर्मिलन भएको केही दिन मात्र भएको छ ।अहिले उनीहरु आफ्नो ब्यक्तिगत जिवन खुसी भएर विताउँदै छन। श्रीमती स्मीतालाई एक जना जनकपुरका युवकले प्रलोभन दिएर बेच्ने मनसायले काठमाडौ ल्याएका थिए ।उनलाई उद्दार गरेर एक महिना पछि परिवारमा पुनर्मिलन गराइएको थियो। 

त्यो काममा युट्युवर सन्तोष देउजाले राम्रो भुमिका निभाएका थिए ।अहिले पुनर्मिलन भइसकेपछि भारतीय मिडियाले सन्तोषलाई नराम्रो आरोप लगाउँदै भिडियो सार्वजनिक भएपछि सन्तोष मिडियामा आएर त्यसको खण्डन गरेका छन् ।उनले इण्डियन लाहुरे राहुलकी श्रीमती स्मिताको चरित्र ह’ ‘त्या गर्नकोलागी मोटो रकम लिएको भन्ने आरोप लागेपछि उनले त्यसको खण्डन गरेका हुन्।

लाहुरे लाहुरेनिको मिलन गराउने ,सन्तोष देउजालाई लाग्यो यस्तो आरोप

रामकुमारी झाँक्री प’क्राउ

लाहुरे लाहुरेनिको मिलन गराउने ,सन्तोष देउजालाई लाग्यो यस्तो आरोप

बिराेधी चराे रैछ

Leave a comment

Your email address will not be published. Required fields are marked *