रामकुमारी झाँक्री प’क्राउ

२९ माघ, प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प’क्रा उ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई प’क्रा उ गरेको हो। बिहीबार उनको निवास शंखमुलमा पुगेर प्रहरीले राज्य वि’रूद्धको क’सुर गरेको भन्दै प्रहरीले प’क्राउ पुर्जी दिएको हो।प’क्राउ पुर्जी पाएपछि झाँक्री गिरफ्तारी दिन तयार भएकी छन्। महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनकै घरबाट प’क्राउ गरेको हो। यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले प’क्रा उ पूर्जी विना जान अस्वी कार गरेकी थिइन् । 

सुरूमा प्रहरी कार्यालय बोलाएको भने पनि अहिले सादा पोशाकमा प्रहरी उनको निवासमै पुगेका थिए। गोर्खामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समुहसम्बद्ध अनेमसंघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो । उनले भनेकी थिइन्( राष्ट्रपतिका कुरा त के गर्नु र१ बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ । बडामहा रानीलाई गोर्खाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ।

रामकुमारी झाँक्री प’क्राउ

उत्तराखण्डमा हिमनदी फु’ट्दा १० नेपाली म’जदुरले ज्यान

रामकुमारी झाँक्री प’क्राउ

लाहुरे लाहुरेनिको मिलन गराउने ,सन्तोष देउजालाई लाग्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds