कर्णाली प्रदेशसभा : एमालेको अवरोधपछि आधा घण्टाका लागि बैठक स्थगित

सुर्खेत । प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण कर्णाली प्रदेशसभाको बैठक बुधबार पनि स्थगित भएको छ ।

बुधबार बसेको आठौँ अधिवेशनको दोस्रो बैठकमा पनि एमालेका सांसदले उभिएर विरोध जनाए ।

बैठक अघि बढाउनका लागि सभामुख राजबहादुर शाहीले पटक–पटक आग्रह गरे पनि अवरोध जारी भएपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

त्यसअघि बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले कर्णाली संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री महेन्द्रबहादुर शाही बैठकमा सहभागी नभएको भन्दै आलोचना गरेका थिए ।

कर्णाली प्रदेशसभा : एमालेको अवरोधपछि आधा घण्टाका लागि बैठक स्थगित

हाम्रो मुख्यमन्त्री प्रदेश सभाको बैठक टिभीमा लाइभ

कर्णाली प्रदेशसभा : एमालेको अवरोधपछि आधा घण्टाका लागि बैठक स्थगित

बङ्गलादेशबाट ३२ हजार ५ सय मेट्रिकटन मल

Leave a comment

Your email address will not be published. Required fields are marked *