खोप केन्द्रमा हुने भिड नियन्त्रण गर्न मन्त्रालयको आग्रह

काठमाडौं : सरकारले खोप केन्द्रहरुमा हुदै आएको भिड कम गर्न सराेकारवालाहरुलाई अनुरोध गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले आज विज्ञप्ति जारी गर्दै पछिल्लो समय खोप केन्द्रहरुमा भिडभाड भएको भन्दै सरोकारवालाहरुलाई स्वास्थ्यकर्मीहरु थप्न र आवश्यकता अनुसार स्थानीय थप स्वमंसेवकहरु परिचालन गरेर खोप केन्द्रमा हुदै आएको भिड कम गर्न अनुरोध गरेका छन्।

यस्तै हाल चलिरहेको खोप अभियानमा जेष्ठ नागरिक र अपांगता भएका नागरिकहरुलाई सहज हुने गरी खोप अभियान सन्चालन गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ।

खोप केन्द्रमा हुने भिड नियन्त्रण गर्न मन्त्रालयको आग्रह

हनी सिंहकी पत्नीको आरोप –ससुराले पनि गलत

खोप केन्द्रमा हुने भिड नियन्त्रण गर्न मन्त्रालयको आग्रह

आशिषको गाईजात्रा कोसेली ‘बालकोटको बार्दली’

Leave a comment

Your email address will not be published. Required fields are marked *