२०८२ बैशाख १७ गते
×

Now Playing

ब्रेकिङ : कर्णालीका २ जनाको रिपोर्ट संकास्पद

सुर्खेत, ३ बैशाख । रुकुम पश्चिमवाट कोरोना भाईरस (कोभिड-१९) परिक्षणका लागि संकलन गरिएका ३९ वटा नमुना मध्ये २ जनाको रिपोर्ट संकास्पद देखिएको छ । चाैरजहारीबाट नमूना स‌कलन गरी परीक्षणका लागि कैलालीकाे प्रयाेगशालामा पठाइएकाे थियाे ।  थप परिक्षणका लागि पुनः स्वाव संकलन गरि केन्द्रीय प्रयोगशालामा पठाउन लागिएको सामाजिक विकासमन्त्री दल रावले जानकारी दिनुभएको छ। संकास्पद रिपोर्ट देखिएका दुवैजना केही समय अघि भारतबाट फर्केको र उनीहरुलाई चौरजहारी सामुदायिक अस्पतालमा आईशोलेशनमा राख्ने तयारी भईरहेको पनि उहाँले जानकारी दिनुभयो ।

1 Comment

  1. Arjun Panday
    15th Apr 2020 Reply

    Panday kirana pasal open

Leave a comment

Your email address will not be published. Required fields are marked *