सूनको मूल्य घट्यो

काठमाडौं, २१ मंसिर ।

हप्ताको पहिलो दिन सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो हप्ता सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको थियो। अन्तर्राष्ट्रिय बजारमै मूल्य उतार(चढाव आएकाले नेपाली बजारमा पनि भाउ तलमाथि भइरहेको महासंघले जनाएको छ। आज चाँदीको भाउ भने स्थिर छ।

सूनको मूल्य घट्यो

सहिदका परिवार सम्मानित

सूनको मूल्य घट्यो

तीन थरीका कर्जामाथि कडाई गर्दै राष्ट्र बैंक

Leave a comment

Your email address will not be published. Required fields are marked *