हावाहुरीले भवनको छाना उडाउदा पठनपाठन प्रभावित

हावाहुरीले सिम्ता ९ खान्मा सुर्खेतमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालयको भवनमा क्षती पुर्याएको छ । भवनसँगै आइसिटि ल्यावमा ठुलो क्षति पुर्याएको छ । हावाहुरिले चारकोठे कच्ची भवनको जस्ता पाता उडाउदा त्यस कोठाको रहेका महत्वपूर्ण सामग्रीमा क्षती भएको छ । बाल बिकास कक्षा, कक्षा ४ र ५ सहित आइसिटी कक्षामा क्षती भएको छ । आइसिटी […]

हावाहुरीले पोल ढाल्दा ३ पालिका बिजुलीविहीन, दर्जनौं घरमा क्षति

बुधबार रातिको ठूलो हावाहुरीका कारण ठाउँठाउँका पोल ढल्दा जिल्लाका ३ पालिका बिजुलीविहीन भएका छन् । बन्गाड कुपिण्डे नगरपालिका, कुमाख र दार्मा गाउँपालिकाका नागरिक बिजुली बाल्नबाट वन्चित भएका हुन् । बिजुली नहुँदा ३ पालिकामा रहेका कार्यालयहरुमा कामकाज प्रभावित भएको छ भने लिप्ट खानेपानीको मोटर संचालन गर्न नपाउँदा सल्लीबजारलगायत केही स्थानमा खानेपानी समेत समस्या भएको जिल्ला प्रहरी […]

हावाहुरीले जाजरकोटमा क्षति

शनिवार दिउसो आएको हावाहुरी र वर्षाले जाजरकोटमा क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार फुस र टिनको छानो भएका घर टहरा र सरकारी भवनका छानोहरु उडाएको छ । हुरीले विद्युत र टेलिफोन सेवा अवरुद्ध समेत भएको छ । मानवीय र चौपाया क्षति भएको खबर भने अहिलेसम्म नआएको जनाइएको छ ।