निर्माण सकिएको तीन वर्षमै शिव–बुद्ध उद्यान जीर्ण
निर्माण कार्य सम्पन्न भएको तीन वर्ष नबित्दै रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुमको घ्यानसिङ डाँडामा निर्माण गरिएको शिब–बुद्ध उद्यान जीर्ण बनेको छ । खाँडादेवी गाउँपालिकाले २०७८ मा १० लाखको लागतमा निर्माण गरेको उक्त उद्यान संरक्षण अभावमा जीर्ण बन्दै गएको हो । गाईबाख्रा चराउने र घाँसदाउरा गर्नेहरूले उद्यानका संरचना तोडफोड गरेका छन् । उद्यानका गमला फुटालिएका छन् भने […]




