सिम्तामा हाम्रो शहर परियोजना वारे भिजिङ्ग सेटिङ्ग सम्बन्धि अभिमुखिकरण
सुर्खेतको सिम्ता गाउँपालिकामा आज हाम्रो सहर परियोजनाबारे भिजिङ्ग सेटिङ्ग सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । संघिय प्रणाली अनुसार स्थानीय सरकारले सहरी विकास योजना अनुरुप अधिकारहरु प्राप्त गरेको जनाएको छ । स्थानीय प्राथमिकताका आधारमा योजना बनाउने अवसर पनि प्राप्त भएको जनाएको छ । स्थानीय निकायहरूमा सीमित क्षमता र प्रयाप्त स्रोतहरुको अभावले प्रभावकारी सहरी शासन रणनीतिहरुको कार्यान्वयनमा […]




