सल्यानमा २४ बालमैत्री पुस्तकालय खुले, एकैदिन ८ पुस्तकालय उद्घाटन

बालबालिकामा पठनसीप वृद्धि गराउने र पढ्ने बानीको विकास गर्ने उद्देश्यले सल्यानका सामुदायिक बिद्यालयमा बालमैत्री पुस्तकालय स्थापनालाइ तिब्रता दिइएको छ । चालू आर्थिक बर्षको हाल सम्म जिल्लाका २४ सामुदायिक बिद्यालयमा पुस्तकालय संचालनमा आएका छन् । जिल्लाका स्थानीय तह, रुम टु रिड र दलित बिकास समाजको संयुक्त साझेदारीमा संचालित साक्षरता कार्यक्रम अन्तर्गत बालमैत्री पुस्तकालय स्थापनाको अभियानलाई तिब्रता […]

सल्यानका पाँच सामुदायीक विद्यालयमा बालमैत्री पुस्तकालय

सल्यानका पाँच सामुदायीक विद्यालयमा बालमैत्री पुस्तकालयको उद्घाटन गरिएको छ । एकै दिन जिल्लाको त्रिवेणी गाउँपालिकामा पाँच पुस्तकालयको उद्घाटन गरिएको हो । त्रिबेणि गाउपालिका, रुम टु रिड र दलित बिकास समाजको संयुक्त साझेदारीमा संचालित साक्षरता कार्यक्रम अन्तर्गत बालबालिकाको पढ्ने सीप र बानीको बिकास गरि स्वतन्त्र पाठक बनाउने उदेश्यले बालपुस्तकालय स्थापना गरिएका हुन् । चण्डेश्वरी आवि लुहाम, […]