हेल्भेटासद्धारा भूकम्प प्रभावितका लागि सीप तथा पुर्ननिर्माण परियोजना सचांलन
हेल्भेटासद्धारा भूकम्प प्रभावितका लागि सीप तथा पुर्ननिर्माण परियोजना सचांलन गरेको छ । । गत कार्तिक १७ गते जाजरकोट भूकम्पले स्थानिय समुदायमा भूकम्प प्रतिरोधि भवन निर्माण सम्बन्धि सीप तथा ज्ञान अभिवृद्धि गर्न अत्यावश्यक छ । यसै परिप्रेक्षमा हेल्भेटास नेपालले जाजरकोट तथा रूकुम पश्चिम क्षेत्रमा सीप अभिवृद्धि तथा पुर्ननिर्माणमा हुने सरकारी प्रयासलाई योगदान पुर्याउन स्वीस सरकारको आर्थिक सहयोगमा […]




