नेपाल आइडल विजेता परियार नेपालगन्ज आउने

आउँदो आइतवार विश्व एड्स दिवस संसारभरी मनाइँदै छ । बाँके जिल्लामा पनि विश्व एड्स दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ । जसमध्ये एउटा कार्यक्रम हो सांगेतिक कार्यक्रम । उक्त सांगेतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन नेपाल आइडल विजेता गायकार करण परियार नेपालगन्ज आउने जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । विश्व एड्स दिवसको पूर्व […]