निजामतीमा सेवा प्रवेशको अधिकतम उमेर ३२ वर्ष कायम गर्ने लोक सेवाको प्रस्ताव
लोक सेवा आयोगले निजामतीमा सेवा प्रवेशको अधिकतम उमेर ३२ वर्ष कायम गर्ने प्रस्ताव गरेको छ । निजामतीमा प्रवेश गर्ने अधिकतम उमेर अहिले पुरुषको ३५ र महिलाको ४० छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीले सेवा प्रवेश ३२ वर्ष र अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने प्रस्ताव […]





