तेस्रो राष्ट्रपति रनिङ शिल्डको दोस्रो पटकको विजेता प्रभाकर मावि
सल्यान बनगाड कुपिण्डे नगरपालिकाको नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा १२ स्वर्ण सहित प्रभाकर मावि देवस्थलले दोस्रो पटक शिल्ड हात पारेको छ । त्यसै गरि शिल्डको ५ स्वर्ण सहित कृष्ण बोर्डिङ दोस्रो स्थानमा रहेको छ । मात्रै एक मात्र रजतले कृष्ण बोर्डिङ स्कुल देवस्थलले च्युरालाइ पछि पर्दै दोस्रो […]





