सम्पादकीय : सामूहिक दुर्घटना बीमाले दिएको राहत
प्राकृतिक विपत्तिमा परेका कर्णालीबासीका लागी राहत स्वरुप कर्णाली प्रदेश सरकारले सामूहिक दुर्घटना बीमा वापतको रकम पीडितलाई दिएको छ । २०७६ चैतदेखी ७ साउन २०८१ सम्ममा ३ सय ४४ पीडित परिवारलाई प्रदेश सरकारले सामूहिक बीमा वापत ६ करोड ८८ लाख रुपैंया राहतस्वरुप उपलव्ध गराएको छ । विभिन्न चरणमा गरेर सरकारले सो रकम पीडित परिवारलाई प्रदान गरेको […]




