केपी ओली टी–२० क्रिकेटमा मधेशले जित्यो उपाधि
त्रिभुवन आर्मीलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । टस जितेर व्याटिङ गरेको मधेश प्रदेशले त्रिभुवन आर्मीलाई एक सय ३६ रनको लक्ष्य दिएको थियो । मध्यम लक्ष्य पछ्याएको आर्मी भने सात विकेटको क्षतिमा एक सय २४ रनमा समेटियो । शुक्रवार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको […]




