२०८३ मंसिर ६ गते
वीरेन्द्रनगर, सुर्खेत 16°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

एन्फा महिला लिगमा पुलिस क्लब र कर्णाली प्रदेश खेल्दै

एन्फा महिला लिग फुटबलमा बुधवार विभागीय टोली नेपाल पुलिस क्लब र कर्णाली प्रदेश खेल्दैछन् । यो खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे शुरू हुनेछ । पुलिस ७ खेलमा १५ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । कर्णाली ७ खेलमा ४ अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ […]