जनकपुरले जित्यो एनपीएल उपाधि
सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्टसले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । प्राम्भिक ब्याटर लाहिरु मिलन्थाले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुरले एनपीएलको पहिलो उपाधि सजिलै जितेको छ । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले १९.२ ओरभमा पाँच […]





