कोरियाले २०२४ मा नेपालबाट साढे १३ हजार कामदार लैजाने
कोरियाले सन् २०२३ मा इपिएसमार्फत कोरियाले १४ हजार ९१३ जना कामदारको कोटा छुट्याएको थियो । त्यसमा कोरियन भाषा परीक्षामार्फत ११ हजारभन्दा बढीका कामदार रोजगारीका कोरिया पुगेको वैदेशिक रोजगार इपिएस शाखाले जनाएको छ ।





