जुम्ला पूर्ण खोप सुनिश्चिता र दिगोपना जिल्ला घोषणा
जुम्ला पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । सोमबार जिल्ला खोप समन्वय समिति र जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा एक कार्यक्रमका बीच खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । यस आर्थिक बर्षमा जिल्लाका आठ वटै स्तानीयतहका बालबालिकालाई खोप लगाउन सफल जन स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य […]




