२०८२ फाल्गुन ५ गते
×

Now Playing

भेरीगंगा उपत्यका सहर निर्माणको काम सुस्त, खटाङ क्षेत्रको पर्यटन गुरुयोजनामा पनि ढिलाई

गुर्भाकोट नगरपालिका–८, खटाङ पर्यटकीय क्षेत्रको गुरुयोजना निर्माणको कामले गति लिन सकेको छ्रैन । सहरी विकास तथा भवन डिभिजन कार्यालय अन्र्तगत संघीय कार्यान्वयन इकाईले तयार पारेको गुरुयोजनाको काम बजेट अभावले सुस्त बनिरहेको छ । सरकारले आर्थिक वर्ष २०७३/०७४ मा मध्यपहाडी राजमार्ग क्षेत्रमा १० नयाँ सहरसहित सुर्खेतको भेरी किनारका तीन वटा नगरपालिकालाई समेटेर भेरीगंगा उपत्यकामा नमुनाको आधुनिक […]

धार्मिक तथा पर्यटन प्रवर्द्धनका लागि साढे सात करोड बजेट

जिल्लामा पर्यटन प्रवर्द्धनका लागि सात करोड बढी वजेट विनियोजन गरिएको छ । पर्यटन क्षेत्रका लागि सात करोड ३४ लाख बजेट जिल्लाको पर्यटन क्षेत्रमा विनियोजन भएको पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेले जानकारी दिएको छ । कार्यालयका अनुसार तुलसीपुर उपमहानगरपालिकामा त्रिसिद्धेश्वरी मन्दिर पूर्वाधार निर्माण (अधुरो) तुलसीपुर–६ का लागि ३० लाख बजेट छ । तकसेरा समाज सांस्कृतिक भवन […]

पर्यटनका माध्यमबाट लुम्बिनीलाई आत्मनिर्भर बनाइने

लुम्बिनी प्रदेश सरकारले पर्यटनका माध्यमबाट प्रदेशलाई आत्मनिर्भर बनाउने अवधारणा अघि सारेको छ । विश्व पर्यटन दिवसका अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रवार दिएको शुभकामना सन्देशमा लुम्बिनीलाई आत्मनिर्भर प्रदेशका रूपमा विकास गर्न ‘घुमौँ लुम्बिनी’को अवधारणा कार्यान्वयन गरिने बताएका छन् । प्रदेश सरकारले स्थानीय उत्पादन बढाएर त्यसमा नागरिकलाई जोड्ने र पर्यटनसँग केन्द्रित गरेर आयआर्जनका अवसर सिर्जना गर्ने योजनालाई […]

सरकारले पर्यटन विकासमा सघाउँछः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय बूढानीलकण्ठमा निर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको शनिबार उद्घाटन गरेका छन् । प्रधानमन्त्रीले दुई अर्ब ५० करोडको लगानीमा निर्मित एक सय दुई शय्यायुक्त होटलको उद्घाटन गरे । होटलका माध्यमबाट देश विकासको यात्रामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले पर्यटकलाई आकर्षित गर्न नेपालमा धेरै सुन्दरस्थलका साथै उपयुक्त वातावरण भएकाले सरकारले पूर्वाधार […]