नेपाल बीमा प्राधिकरणले ५६ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनायो

नेपाल बीमा प्राधिकरणको ५६ औँ वार्षिकोत्सवको अवसरमा बीमा सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाएको छ । वार्षिकोत्सवको अवसरमा प्राधिकरणले सुर्खेत जिल्लामा भित्रिने र बाहिरिने सार्वजनिक सवारी साधनहरुमा बीमा सम्बन्धी जनचेतनामूलक स्टीकर टाँस्ने कार्यक्रम गरिएको हो । यस्तै पुरुष तथा महिलाको फुटसल प्रतियोगिता, पुरुषको स्लो बाइक र महिलाको स्लो स्कुटर राइड प्रतियोगिता, वृहत रक्तदान, प्रभातफेरी, […]

भूकम्प प्रभावित क्षेत्रमा बीमा प्राधिकरण

ग्रामिण स्तरसम्म बीमाको पहुँच तथा दायरा विस्तार गरी आम नागरिकलाई बीमामा आवद्ध गर्न नेपाल बीमा प्राधिकरणले अभियानकै रुपमा विभिन्न तहका सरकार तथा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गर्दै आएको छ ।