२०८२ फाल्गुन ५ गते
×

Now Playing

अध्यक्ष प्रचण्डले जुम्लाको जनसभालाई सम्बोधन गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमवार जुम्लामा हुने जनसभालाई सम्बोधन गर्ने भएका छन् । उनले सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । अध्यक्ष प्रचण्डले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीको अवलोकन तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि अध्यक्ष प्रचण्डले मुगु राराक्षेत्रको पनि […]

नेकपा माओवादी हुम्लाको २९ वडा कमिटीमा नयाँ नेतृत्व

नेकपा माओवादी केन्द्रको हुम्ला जिल्लाका २९ वटा वडामा वडा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिएको छ । ६ वटा गाउँपालिकामा एक्कै दिन वडा अधिवेशन गरेर माओवादी केन्द्रको नयाँ कमिटी चयनसमेत गरेको हो । सर्केगार्ड गाउँपालिकाको केन्द्रमा जेठ ४ र ५ गते बसेको माओवादी केन्द्र जिल्ला समन्वय समिति हुम्लाको बैठकको निर्णयअनुसार जेठ २६ गते जिल्लाका ६ […]