२०८२ फाल्गुन ५ गते
×

Now Playing

जुम्ला विमानस्थल: रनवे बढाउन मिल्ने जग्गा छैन,आएको बजेट खर्च गर्न समस्या

जग्गा उपलब्ध नहुँदै जुम्ला विमानस्थलको रनवे बढाउनको लागि बजेट आएपछि कार्यान्वयनमा समस्या देखिएको छ। रनवे बढाउन भन्दै गत भदौमै ४ करोड ४२ लाख रुपैयाँ विनियोजित भएको थियो । तर रनवे बढाउनका लागि जग्गा उपलब्ध नभएकोले बजेट कार्यान्वयन गर्न चुनौति देखिएको नेपाल नागरिक उड्ययन प्राधिकरणको कार्यालय जुम्लाका प्रमुख सन्तोष अधिकारीले बताए। उनले भने, ‘रनवे बढाउनको लागि […]

जुम्ला विमानस्थल विस्तारका लागि एक सय ८३ रोपनी जग्गा अधिग्रहणको काम शुरु

जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सय ८३ दशमलव ८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको हो ।

विमानस्थल विस्तारसँगै हवाई इन्धन डिपो बन्ने

जग्गा अधिग्रहण र मुआब्जा व्यवस्था तथा हवाई इन्धन डिपो स्थापनाका लागि जुम्लाकी सांसद कान्तिका सेजुवालले निरन्तर पहल गरिरहेकी छन् ।

जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने

जसका लागि ४८ करोड बजेट आवश्यक पर्ने देखिएको छ । तर अहिले सम्म जग्गा अधिग्रहणका लागि बजेट विनियोजन हुन सकेको छैन । जग्गा अधिग्रहणका लागि परामर्श गर्न पत्र आएपनि बजेट नआए सम्म कुनै काम अघि नबढ्ने देखिएको छ ।