२०८२ फाल्गुन ५ गते
×

Now Playing

जिवनज्योति स्कुलको अभिभावक दिवस सम्पन्नः बालबालिकाको सर्वाङ्गीण विकासमा जोड

सरला सुवेदी । कोहलपुरको जिवनज्योति स्कुलले कक्षा नर्सरी र एक कक्षाका विद्यार्थीहरूका लागि विशेष अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ । बालबालिकाको शैक्षिक गुणस्तर र सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्यक्रममा बालबालिकाले कला, संस्कृति, र परम्परा झल्किने नृत्य तथा नाटक प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूका अभिभावक, शिक्षक, र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उत्साहजनक […]

जिवनज्योति स्कुलले शैक्षिक सुधार र व्यवहारिक शिक्षामा विशेष पहल गर्दै : प्रमुख गिरि

सरला सुवेदी । बाँकेको कोहलपुरमा रहेको जीवनज्योति स्कुलले शनिबार कक्षा एलकेजी र कक्षा २ का विद्यार्थीका अभिभावकहरूलाई बोलाएर अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कोहलपुर नगरपालिकाका प्रमुख मानबहादुर गिरिको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा शैक्षिक सुधार, बालबालिकाको समग्र विकास, र अभिभावकहरूको भूमिकाबारे विशेष जोड दिइएको थियो। कार्यक्रममा प्रमुख अतिथि गिरिले बालबालिकाको समग्र विकासमा अभिभावक र […]