२०८२ फाल्गुन ५ गते
×

Now Playing

भेरीगंगा उपत्यका सहर निर्माणको काम सुस्त, खटाङ क्षेत्रको पर्यटन गुरुयोजनामा पनि ढिलाई

गुर्भाकोट नगरपालिका–८, खटाङ पर्यटकीय क्षेत्रको गुरुयोजना निर्माणको कामले गति लिन सकेको छ्रैन । सहरी विकास तथा भवन डिभिजन कार्यालय अन्र्तगत संघीय कार्यान्वयन इकाईले तयार पारेको गुरुयोजनाको काम बजेट अभावले सुस्त बनिरहेको छ । सरकारले आर्थिक वर्ष २०७३/०७४ मा मध्यपहाडी राजमार्ग क्षेत्रमा १० नयाँ सहरसहित सुर्खेतको भेरी किनारका तीन वटा नगरपालिकालाई समेटेर भेरीगंगा उपत्यकामा नमुनाको आधुनिक […]