२०८२ फाल्गुन ५ गते
×

Now Playing

प्रहरीले दियो जुम्लाका कैदीलाई पुस्तक

जुम्ला प्रहरीले कारागार जुम्लाका कैदी बन्दीलाई किताब उपलब्ध गराएको छ । प्रहरीले कैदीलाई भित्रै अध्ययन गेरर ज्ञान आर्जन गर्न सजिलोका लागि विभिन्न लेखकका पुस्तक हस्तान्तरण गरेको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतिका अनुसार नेपाल प्रहरी श्रीमति संघको ४० औँ बार्षिक उत्सवको अवसरमा पुस्तक दिइएको गरिएको हो । कैदीबन्दीलाई ज्ञान दिने […]