कर्णालीमा प्रदेशस्तरको तालिम केन्द्र स्थापना गर्न स्वास्थ्यकर्मीको माग

कर्णाली सरकारले मानव संशाधन केन्द्र खारेज गरेपछि स्वास्थ्यकर्मीहरूले प्रदेशस्तरको स्वास्थ्य तालिम केन्द्र स्थापना गर्न माग गरेका छन् । स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेशसभा सामाजिक विकास समितिलाई बुझाएको ध्यानाकर्षण पत्रमा संशाधन केन्द्र खारेज गर्ने निर्णयले हेल्थ एजुकेशन समूहको वृत्तिविकासमा असर पर्ने भन्दै तालिम केन्द्र स्थापनाको माग गरिएको छ […]