२०८३ मंसिर ६ गते
वीरेन्द्रनगर, सुर्खेत 16°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

नौ लाख बराबरका भन्सार छलीका सामान बरामद

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले शनिबार जिल्लाका विभिन्न स्थानमा रहेका भारतीय नाकाबाट भन्सार छली गरी ल्याइएका नौ लाख एघार हजार एक सय १० मूल्य बराबरको अवैध सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार धनगढीबाट […]

बिल नभएको अवैध सामान बरामद

सुर्खेतको भेरीगंगा नगरपालिका–१० छिन्चु ईलाका प्रहरी कार्यालयबाट अवैध सामान बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलिले नेपालगञ्ज बाट जुम्ला तर्फ जाँदै गरेको ना ४ ख ९३२४ न.को बस लाई चेकजाज गर्दा कुनै पनि बिल भरपाई नभएको अवैध सामान फेला बरामद गरेको हो । ओसारपसार गरी ल्याएको चिनि अन्दाजी चार सय के.जि. […]