बुद्ध एयरको सुर्खेत–काठमाडौं दैनिक तीन उडान
अब वुद्ध एयरले काठमाडौं–सुर्खेत दैनिक तीन उडान भर्ने भएको छ । यात्रुको मागअनुसार नियमित तीन उडान वुद्ध एयरले बिहीबारदेखि शुरु गरेको हो । वुद्ध एयरका सुर्खेत इन्चार्ज नरबहादुर बस्नेतका अनुसार एटीआर ७२ जहाजमार्फत दिउँसो ११ः४५ बजे थप तेस्रो उडान थालिएको छ । वुद्ध एयरले यसअघि काठमाडौं–सुर्खेत–काठमाडौं रुटमा विहान र दिउँसो दुई उडान भर्दै आएको थियो […]




