समाजवादी प्रेस संगठन कर्णालीको अध्यक्षमा बुढा

वीरेन्द्रनगरमा सम्पन्न संगठनको प्रथम अधिवेशन मार्फत बुढाको अध्यक्षतामा १७ सदस्यीय प्रदेश कमिटी निर्वाचित भएका हुन् ।