ढुङ्गाबाट चिप्लिएर तिला नदीमा एक युवा बेपत्ता

बेपत्ता हुनेमा वडा नम्बर–९ का २२ वर्षिय अर्जुन उपाध्याय रहेका छन् ।