आठबीस नगरपालिकामा तालावन्दी

दैलेखको पश्चिममा पर्ने आठवीस नगरपालिकामा नेपाली काँग्रेस आठवीस कार्य समितिले आईतवार तालावन्दी गरेको छ । नौ ओटा वडा रहेको आठवीसमा काँग्रेसले चार ओटा वडामा जीत हात पारेको थियो भने एमालेले मेयर, उपमेयरसहित बाँकी वडामा जीत हात पारेको थियो । आर्थिक वर्ष सुरु भएदेखि हालसम्म बारम्बार प्रमूख् प्रशासकीय अधिकृत फेर्दे आएको नगरपालिकाले केहि दिन अघि मात्रै […]