छोराछोरी छाडेर बेपत्ता, भईन् सम्पर्क बिहिन
दैलेख दुल्लु नगरपालिका–९ घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० मा बस्ने ३३ वर्षकी ज्वालाकुमारी पुरी माघ १२ गतेदेखि परिवारबाट सम्पर्कबिहिन भएकी छिन् । उनी आफ्नो बालबच्चालाई पढाउँनका लागि वीरेन्द्रनगर नगरपालिका–१० मा बस्दै आएकी थिईन् । ज्वालाकुमारी र उनका श्रीमान गोरखनाथ योगि ६ वर्ष सम्म भारतको ब्याङ्लोरमा कामको शिलशिलामा बसेका थिए । उनीहरु नेपाल आएको एक […]



