चौथो रानीवन गोल्ड कपको उपाधि सिम ब्वाइजलाई
चौथो रानीवन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि सिम ब्वाइज क्लबले हात पारेको छ । यही कात्तिक २ गते देखि सिमकोट तल्लो बजारमा सञ्चालन भएको खेलमैदानमा १५ वटा टोलीको सहभागी रहेको थियो । शुक्रबार भएको फाइनल खेलमा सिमकोट तल्लो गाउँ राइजिङ क्लब माथि जित हासिल गर्दै सिम ब्वाइजले प्रतियोगिताको विजेता बनेको हो । प्रतियोगितामा सिम ब्याइज […]





