मौरीपालनमा रमाउँदै गोमा, कर्णालीमा विशेषज्ञको अभाव
कम लगानी र थोरै क्षेत्रफलबाट पनि मनग्गे कमाउन सकिन्छ भन्ने उदाहरण सुर्खेत वीरेन्द्रनगर नगरपालिका–८ बौद्धचोक खजुराका गोमा कुमारी खड्का(वली) मौरी पालक कृषक बन्न सफल बनेकी छन् । गोमा ८ बर्षदेखि व्यवसायिक रुपमा मौरीपालन गर्दै आएकी छिन् । गोमाले ‘ज्ञानु मौरी पालन फार्म’ दर्ता गरेर मौरीपालन गरिरहेकी छिन् । व्यावसायिक रुपमा मौरी पालेर लाखौँ रुपैयाँ कमाउन […]



