संघर्षले खारिएका कैलाश, २३ औं पटकमा सफलता

संघर्ष बिना जीवन छैन भन्ने कैलाश पुन मगर यो संसार असफलताहरुको लागि नै भएको बताउँछन् । उनले भने, ‘असफलता हुनेहरुले संघर्ष भने गर्न छोड्नु हुँदैन यो संसार असफलताहरुकै लागि हो ।’ सल्यान जिल्ला बागचौर नगरपालिका–४ घर भएका कैलाश पुन निजामति कर्मचारी हुन् । उनी अहिले कृषि ज्ञान केन्द्र अछाममा कार्यरत छन् । कैलाश भारतको उत्तराखण्डमा […]