कर्णालीमा ३ किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार
कर्णाली प्रदेशमा तीन जना किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालयले कार्यक्रम आयोजना गरी सुर्खेतका तीन जना किसानलाई उक्त पुरस्कार दिएको हो । पुरस्कार पाएकाहरूमा वीरेन्द्रनगर नगरपालिकाका २ जना र गुर्भाकोट नगरपालिका १ जना किसान छन् । भैँसी पालन र तरकारी खेती गरिरहेका गुर्भाकोट […]



