२०८२ फाल्गुन ५ गते
×

Now Playing

नीतिहरु बनाउँदा कर्णालीको वस्तुगत अवस्था बुझेर अघि बढ्नुपर्ने

आइतवार कुडा कर्नालीमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले ‘कर्णाली दृष्टि’ नामक सत्रमा आ–आफ्नोबुझाइ राखे । एमालेका उपमहासचिव ज्ञवालीले कर्णाली पहिलेको तुलनामा परिवर्तन भएको बताए । सम्भावनाको ढोका खुल्न लागेको तर उघ्रिनसकेको प्रदेशका रुपमा आफूले कर्णालीलाई बुझेको उनले बताए । नेपालको मूलधारले राजनीतिमा कर्णालीलाई कसरी हेरिन्छ भन्ने सहजकर्ता बबिता […]