बर्खाको भेलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य
सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको झण्डै दुई दशक पुगेको छ । सुर्खेत बाङ्गेसिमलबाट जुम्ला राजमार्गको लम्बाइ २३२ किलोमिटर रहेको छ । वि.सं २०६३ चैत ३१ गते पहिलोपटक जुम्लामा गाडी पुगेको थियो । साँघुरो बाटो र भिरालो जमिन भएका कारण यो मार्गमा यात्रुले सास्ती भोग्दै आइरहेका छन् । राजमार्ग जोडिएपछि कर्णालीका नागरिकको जीवनस्तरमा पनि परिवर्तन […]





