कर्णाली महिला फुटबल टिमका लागि ऐतिहासिक दिन बन्यो
सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टिम कर्णालीले गण्डकीलाई हरायो । यो जितसँगै कर्णाली महिला फुटबल टिमका लागि ऐतिहासिक दिन बन्यो । खेलकुदको क्षेत्रमा हुर्किंदै गरेको प्रादेशिक महिला टिमका लागि इतिहास रच्ने दिन बन्यो वैशाख २० । महिला लिगको छनोटका क्रममा ७ प्रदेशले एक अर्कासँग प्रतिस्पर्धा गर्दै शीर्ष तीनमा स्थान बनाउन कोसिस गरे । […]



