अपाङ्गता भएका बालबालिकाको निशुल्क उपचार तथा शल्यक्रिया

कर्णाली केयर अस्पताल, सुर्खेतले १८ वर्ष मुनिका शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको उपचार तथा शल्यक्रिया सेवा निशुल्क दिने भएको छ । अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र, बनेपाले यसअघि प्रदान गर्दै आएको यो सेवा अब कर्णाली केयर अस्पतालले सुर्खेतमा प्रदान गर्नेछ । कर्णाली प्रदेशका बालबालिकाको लागि अपाङ्गता पुनर्स्थापना सेवा कर्णाली केयर अस्पतालबाट दिने गरी कर्णाली केयर […]