बढी मूल्यमा ग्यास बेचे कारबाही हुने
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास तोकिएको मूल्यभन्दा बढीमा बेचे कारबाही हुने बताएको छ । आइतवार एक सूचना जारी गर्दै निगमले एलपी ग्यास तोकिएको मूल्यभन्दा बढीमा बेचे कारबाही हुने बताएको हो । ‘ग्यास उद्योगदेखि ५० किलो मिटरको परिधिभित्र एलपी ग्यासको खुद्रा मूल्य १८ सय ९५ तोकिएको छ। तर, व्यापारीले तोकेभन्दा बढी मूल्य लिएको सूचना […]




