रतन सुनारको सफल उद्योगी बन्ने सपना
वैशाख २०–२३ गतेसम्म वीरेन्द्रनगरमा औद्योगिक प्रदर्शनी तथा प्रतियोगिता भयो । जस प्रतियोगितामा धेरै उद्यमीले आफुले बनाएका सामान प्रदर्शनीमा ल्याएका थिए । उक्त कार्यक्रमको आयोजना उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले गरेको थियो । उक्त कार्यक्रम खार्पुनाथ गाउँपालिका–३, हुम्लाका रतन सुनारसँग भेट भयो । उनले हेण्डी क्राफ उद्योग सञ्चालन गर्दै आएका छन् । उनले बनाएको सामाग्रीको […]





