सहिद तथा द्न्द्धपीडित परिवारका छोराछोरीलाई छात्रवृद्धि उपलब्धको लागी आवेदन आव्हान

भक्तपुर २३ जेठ ।

नेपालको लोकतन्त्रका लागी भएका सबै जनआन्दोल्न संशस्त्र संर्घष र क्रान्तिमा भएका सहिद तथा द्न्द्धपीडित परिवारका छोराछोरीलाई उच्च शिक्षामा छात्रवृद्धि उपलब्धका लागि विश्वविद्यालयले अनुदान आयोगद्धारा आव्हान गरेको छ ।

विश्वविद्यालयअन्तर्गत निर्देशिका २०७६ बमोजिम न्युनतम योग्यताका आधरहरु पुरा गर्ने र स्नातक तह प्रथम वर्षकालागि दरखास्त आह्वान गरिएको हो ।

इच्छुक आवेदकले निर्देशिकाको अनुसुचि एक अनुसार ढाँचामा निवेदन फारम भरि आवश्यक कागजातसहित अध्ययनरत क्याम्पस तथा विभागमा २०७९ साल ३ महिना २० गते दिनको साढे ५ बजे भित्र आयोगमा पठाईसक्नुपर्ने अनुदान आयोगले जनाएको छ ।

छात्रवृद्धि सम्बन्धि विस्तृत जानकारिको लागि आयोगको वेवसाइटमा राखिएको आइतबार प्रकाशित सूचनामा जनाएको छ ।

सहिद तथा द्न्द्धपीडित परिवारका छोराछोरीलाई छात्रवृद्धि उपलब्धको लागी आवेदन आव्हान

छात्रवृद्धि उपलब्धका लागी आवेदन आव्हान

सहिद तथा द्न्द्धपीडित परिवारका छोराछोरीलाई छात्रवृद्धि उपलब्धको लागी आवेदन आव्हान

अन्तरजातिय विवाह परिवार र समाजको संधै तगारो

Leave a comment

Your email address will not be published. Required fields are marked *