हुम्लामा माओवादी नेता कुटिए

केवि थापा
हुम्ला, १० बैशाख ।
हुम्लाको चंखेलीमा गोलाप्रथाबाट अध्यक्ष छनौंट गरेको भन्दै माओबादी केन्द्र प्रदेश कमिटिका सहसचिव लालकेश जैसी आफ्नै कार्यकर्ताबाट कुटिएका छन् ।

चंखेली गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार टिकट गोला प्रथाद्धारा बितरण गरेको भन्दै नेकपा माओबादी केन्द्र कर्णाली प्रदेश कमिटिका सहसचिब जैसीमाथि हातपात गरेका छन् ।

सोही बिषयलाई लिएर बिबाद हुँदा नेकपा माओबादी केन्द्रका कर्णाली प्रदेश सहसचिब लालकेश जैसीलाई गाउँपालिकाका उम्मेदवार जस्तो टिकटलाई गोलाप्रथाबाट गराएको भन्दै अध्यक्षका आकांक्षी धुब्रबहादुर शाहीले कुटपिट गरेको अध्यक्षका अर्का आकांक्षीले बताएका छन् तर यस बिषयमा भने जिल्ला प्रहरी कार्यालयमा आफुलाई कुनै जानकारी नआएको बताएको छ ।

हुम्लामा माओवादी नेता कुटिए

घरमा आगोलागि हुँदा चार बालबालिकाको जलेर मृत्यु

हुम्लामा माओवादी नेता कुटिए

चौरजहारी नगरपालिकामा माओवादीका उम्मेदवारको टुंगो

Leave a comment

Your email address will not be published. Required fields are marked *