बसको ठक्करबाट माओवादी केन्द्रका केन्द्रीय सदस्यको मृत्यु

रुपन्देही : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा निधन भएको छ ।

रुपन्देहीको जितगढीमा गए राति बसले ठक्कर दिंदा गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा आज बिहान निधन भएको हो । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बञ्जाडे अखिल (क्रान्तिकारी) को पूर्व महासचिव समेत हुन् ।

बसको ठक्करबाट माओवादी केन्द्रका केन्द्रीय सदस्यको मृत्यु

राजनीति कञ्चनपुर सभापति महाधिवेशन प्रतिनिधिमा पराजित

बसको ठक्करबाट माओवादी केन्द्रका केन्द्रीय सदस्यको मृत्यु

ट्रेन्डिङमा ‘यात्रा’ र ‘लम्फू’

Leave a comment

Your email address will not be published. Required fields are marked *