चर्न गएका गाईको हेलिकोप्टरबाट उद्धार

एजेन्सी : स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा घाइते भएका गाईको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

गर्मी मौसममा उच्च स्थानका चौरमा चर्न गएका गाई घाइते भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको हो।

घाइते भएपछि हिँडेर तल झर्न नसक्ने १० वटा गाईहरूलाई हेलिकप्टरबाट उद्धार गरी पहाडको फेदमा पुर्‍याइएको छ।

 

चर्न गएका गाईको हेलिकोप्टरबाट उद्धार

अमेरिकी सैनिक : जो अफगान युद्धताका जन्मिए,

Leave a comment

Your email address will not be published. Required fields are marked *