लागू औषध मुद्दामा ६ महिना देखी फरार प्रनित गुरुङ पक्राउ

सुर्खेत । लागू औषध मुद्दामा फरार सूचिमा रहेका सुर्खेतका एक युवक पक्राउ परेका छन् । वीन्द्रनगर नगरपालिका ४ भैरवस्थान बस्ने बर्ष २० का प्रनित गुरुङ पक्राउ परेका हुन् ।

उनी प्रतिवादी भएको लागू औषध (ब्राउन सुगर) मुद्धामा सुर्खेत जिल्ला अदालतको २०७७-०९-२० गतेको फैसला आदेशले ५ महिना १५ दिन कैद सजाय तोकेको थियो । उक्त तोकिएकोमा फैसला कार्यान्वयनको लागि विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई २०७८-०३-१९ गते प्रकाउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखियको छ। कोरोना पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएमा परीक्षण पश्चात् उनलाई सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको ।

लागू औषध मुद्दामा ६ महिना देखी फरार प्रनित गुरुङ पक्राउ

एमाले सदस्यता नवीकरण गर्न असारभरको समयसीमा

लागू औषध मुद्दामा ६ महिना देखी फरार प्रनित गुरुङ पक्राउ

मौद्रिक नीतिमा चेम्बरको सुझाव : बैक व्याजको

Leave a comment

Your email address will not be published. Required fields are marked *